अमेरिकी माथिल्लो सदनमा रिपब्लीकन र तल्लो सदनमा डेमोक्र्याटको बहुमत

खरीबोट

वासिङ्टन। अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ । 

मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलकोे बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । 

राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो । ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्कीएको देखाएको छ । 

डेमोक्रयाटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ । विभिन्न सञ्चार मध्यमले प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्र्याटिक पार्टीले जीत हासिल गर्ने प्रक्षेपण गरिएको जनाएका छन् । 

प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो । 

सम्बन्धित समाचार

अमेरिकी अस्पतालमा भएको गोलीकाण्डमा चारको मृत्यु

अमेरिका । अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ । उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद

गायक जस्टिन बीबरले अमेरिकी मोडल हेलीसँग विवाह गरिसकेको खुलासा 

काठमाडौँ । चर्चित पप गायक जस्टिन बीबर र अमेरिकी मोडल हेली बाल्डवीन वैवाहिक सम्बन्धमा गाँसिएको खुलासा भएको छ।  गत जुलाईमा इन्गेजमेन्ट गरेको यो जोडीले गत सेप्टेम्बरमा नै विवाह गरेको खुलासा

अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थी हालसम्मकै उच्च, नेपालमा पढ्ने अमेरिकी पनि बढे ! 

काठमाडौं । पछिल्लो एक अध्ययनले विगत ३ वर्षमा अमेरिकामा गएर शिक्षा लिने नेपाली विद्यार्थीको संख्यामा उच्च वृद्धि भएको देखाएको छ । सन् २०१८ को ओपन डोर्स रिपोर्टका अनुसार अमेरिकामा अध्ययन गर्ने

मध्य–अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे

मेक्सिको । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी


z