• २०८१ बैशाख १३ बिहीबार

छठ पर्वमा सिंगारिएको छठीघाट !

kharibot

वीरगञ्जको घडिअर्वास्थित छठीघाटलाई सोमबार रंगबिरंगी बिजुली बत्तीले सिंगारिएको दृश्य । घडिअर्वा छठघाटलाई सजाउन रु. १४ लाख भन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिनुभयो । तस्बिर : विजयकुमार महतो,पर्सा, रासस

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै