• २०८१ बैशाख १२ बुधबार

सुर्य देवको आरधाना !

kharibot

रुपन्देहीको शुद्धोद्धन गाउँपालिका— १ स्थित घमाहा खोलामा सुर्य देवको आरधाना गर्दै स्थानीय युवती । यसबर्षको छठपर्व बुधवार उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिँदै सम्पन्न भएको छ । तस्वीर : युवराज पाण्डे, बुटवल, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै