• २०८१ बैशाख १३ बिहीबार

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु

kharibot

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ५९२९ न को ट्रकले विपरीत दिशाबाट जाँदै गरेका साइकलयात्री सीतगङ्गा नगरपालिका–१४ की १७ वषीया सोभा न्यौपानेलाई ठक्कँर दिएको थियो । उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको थियो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै