काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख उपन्यायाधिवक्ता कोषहरी निरौलालाई नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले ठगी मुद्दा मिलाइदिन ८० हजार घुस लिँदालिँदै नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दंगालले बताएका हुन् ।