मैत्रीपूर्ण खेलमा उरुग्वेमाथि फ्रान्सको जित 

खरीबोट

काठमाडौँ। मैत्रीपूर्ण खेलमा विश्वकप विजेता फ्रान्सले उरुग्वेलाई पराजित गरेको छ। गएराती भएको खेलमा फ्रान्सले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

फ्रान्सको जतिमा ओलिभर गिराउडले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई जिताएका हुन्। युवा स्ट्राइकर किलियन एम्बाप्पे खेलको ३६औ मिनेटमा घाइते भएपछि मैदान छोडेको यस खेलमा जिराउडले गोल गर्दै  फ्रान्सलाई जिताए । युइएफ़ए नेशन्स कपमा फाइनल चरणमा पुग्न असफल रहेको फ्रान्सले आफ्ना प्ले मेकर पाउल पोग्वा विना खेलेको थियो। 

अब फ्रान्सले आगामी मार्चमा युरो २०२० को छनौट खेल खेल्ने छ।  

सम्बन्धित समाचार

मैत्रीपूर्ण खेलमा ब्राजिलको होन्डुरसविरुद्ध आधा दर्जन गोल

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ब्राजिलले होन्डुरसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा जब्रियल जिससले २ गोल

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सहज जित, मेसी र मार्टिनेजले गरे २-२ गोल 

काठमाडौं । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुवामाथि सहज जित हासिल गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुवालाई ५-१ गोल अन्तरले पराजित गरेको छ । कोपा अमेरिका प्रतियोगिता अघि अर्जेन्टिनाले खेलेको

मैत्रीपूर्ण खेलमा नेपालले चाइनिज ताइपेईसँग बराबरी खेल्यो 

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चाइनिज ताइपेईसँग बराबरी खेलेको छ । नेपालले चाइनिज ताइपेविरुद्ध १-१ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा गोल खाएको नेपालले दोस्रो हाफमा सन्तोष तामाङले हानेको

मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, लेमार र ग्रीजम्यानले गरे गोल

काठमाडौँ । फ्रान्सले मैत्रीपूर्ण खेलमा बोलिभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्स २-० गोल अन्तरले विजयी भएको हो । फ्रान्सको जितमा थोमास लेमार र एन्टोनी ग्रीजम्यानले एक एक गोल


z