• २०८१ बैशाख ७ शुक्रबार

मैत्रीपूर्ण खेलमा उरुग्वेमाथि फ्रान्सको जित 

kharibot

काठमाडौँ। मैत्रीपूर्ण खेलमा विश्वकप विजेता फ्रान्सले उरुग्वेलाई पराजित गरेको छ। गएराती भएको खेलमा फ्रान्सले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

फ्रान्सको जतिमा ओलिभर गिराउडले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई जिताएका हुन्। युवा स्ट्राइकर किलियन एम्बाप्पे खेलको ३६औ मिनेटमा घाइते भएपछि मैदान छोडेको यस खेलमा जिराउडले गोल गर्दै  फ्रान्सलाई जिताए । युइएफ़ए नेशन्स कपमा फाइनल चरणमा पुग्न असफल रहेको फ्रान्सले आफ्ना प्ले मेकर पाउल पोग्वा विना खेलेको थियो। 

अब फ्रान्सले आगामी मार्चमा युरो २०२० को छनौट खेल खेल्ने छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै