• २०८१ बैशाख ७ शुक्रबार

चिनियाँ एक्सप्रेस वे, जहाँ प्रतिघण्टा १०० किमिमा गुड्नेछन् सवारीसाधन !

kharibot

तस्बिर : रासस/सिन्ह्वा

दक्षिण चीनको गुआंगसी झुआंग स्वशासित क्षेत्रमा बन्दै गरेको जिंग्सी लंगब्यांग एक्सप्रेसवेको आकाशबाट खिचिएको दृश्य ।

यो एक्सप्रेसवेले भियतनामसँगैको जिंग्सी र लंगब्यांग बन्दरगाह जोड्नेछ भने यसको निर्माण करिब करिब पूरा भएको छ । यही वर्षको अन्त्यतिर खुल्ला गरिने यो बाटोको लम्बाइ २८.३ किमि रहेको छ भने यसमा सवारीसाधनले प्रतिघण्टा १०० किमिका दरले गुड्न पाउनेछन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै