• २०८१ बैशाख १३ बिहीबार

मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरिङ्ग प्राइभेट लिमिटेडबीच सम्झौता

kharibot

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरण मैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडर बर्गले हस्ताक्षर गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै