बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

खरीबोट

काठमाडौँ। बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले कल्सरल लेओनेसालाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजा सहित कोपा डेल रे को अन्तिम १६ मा पुगेको हो। 

बार्सिलोनाको जितमा डेनिस स्वरेजले २ गोल गरेका थिए भने माल्कम र मुनिरले एक एक गोल गरेका थिए। कल्चरल लेओनेसाका लागि एक गोल जोसेप सेनेले गरेका थिए। यस खेलमा इभान राकिटिकले ३ गोल असिस्ट गरेका थिए। 

यस खेलमा बार्सिलोनाले लियोनेल मेसी, लुइस स्वरेज, जेरार्ड पिकेसहितका महत्वपूर्ण खेलाडीलाई खेलाएको थिएन। 

बार्सिलोनाले अब आउदो शनिबार ला लिगा अन्तर्गत इस्पेनियलसँग खेल्ने छ। 
 

सम्बन्धित समाचार

मेसीको जादुमय प्रदर्शनसँगै बार्सिलोनाको जित 

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पेनियोलमाथि शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले इस्पेनियोलमाथि ४-० को जित हासिल गरेको हो। बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरे भने उसमान

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

काठमाडौँ। बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले कल्सरल लेओनेसालाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजा सहित कोपा डेल

भिल्लारियलमाथि बार्सिलोनाको सहज जित, लिगको शिर्ष स्थानमा उक्लियो 

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।  गएराती भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लोस एलेनाले

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा, मेसीले बनाए यस्तो रेकर्ड  

काठमाडौँ। बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराती भएको खेलमा पिएसभीलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना समुह बि मा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको


z