जितपछि टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो 

खरीबोट

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले साउथहाम्पटनमाथि शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा टोटनह्यामले साउथहाम्पटनमाथि ३-१ गोल अन्तरको जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। 

टोटनह्यामको जितमा ह्यारी केन, लुकास माउरा र सन हेंग मिनले एक एक गोल गरेका थिए भने साउथहाम्पटनका लागि चार्ली अस्टिनले एक गोल गरेका थिए।

टोटनह्यामले १५ खेलमा ११ खेलमा जित र ४ खेलमा हार बेहोर्दै लिगमा ३३ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै साउथहम्पटन भने १५ खेलमा ९९ अंक सहित लिगको रेलिगेशन जोनमा रहेको छ। 
    

सम्बन्धित समाचार

म्यान्चेस्टर सिटीले किन्यो चिनियाँ क्लब 

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले नयाँ क्लब किनेको छ । द सिटी फुटबल ग्रुपले बेलायतमा म्यान्चेस्टर सिटी,, अस्ट्रेलियामा मेलवर्न सिटी, अमेरिकामा न्युयोर्क सिटी फुटबल क्लब पछि चिनियाँ

चेल्सीमाथि म्यानचेस्टर सिटीको शानदार जित, अग्युरोको रेकर्ड ह्याट्रिक

 काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले चेल्सीलाई लज्जाजनक हार चखाएको छ । गएराती भएको खेलमा सिटीले चेल्सीविरुद्ध ६ गोल गर्दै ६-० को जित हासिल गरेको हो । सिटीको जितमा

जितपछि लिभरपुल शिर्ष स्थानमा उक्लियो 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले बोर्नमाउथलाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित पराजित गरेको हो । लिभरपुलको जितमा

म्यानचेस्टर युनाइटेडको जितमा पोग्वाको दुई गोल, चौथो स्थानमा उक्लियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले फूलह्यामलाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा युनाइटेडले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा


z