• २०८१ बैशाख ५ बुधबार

जितपछि टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले साउथहाम्पटनमाथि शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा टोटनह्यामले साउथहाम्पटनमाथि ३-१ गोल अन्तरको जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। 

टोटनह्यामको जितमा ह्यारी केन, लुकास माउरा र सन हेंग मिनले एक एक गोल गरेका थिए भने साउथहाम्पटनका लागि चार्ली अस्टिनले एक गोल गरेका थिए।

टोटनह्यामले १५ खेलमा ११ खेलमा जित र ४ खेलमा हार बेहोर्दै लिगमा ३३ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै साउथहम्पटन भने १५ खेलमा ९९ अंक सहित लिगको रेलिगेशन जोनमा रहेको छ। 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै