जितेन र प्रिति अभिनित भिडियो सार्वजनिक 

खरीबोट

काठमाडौं । जितेन क्षेत्री र प्रिति अधिकारीको जीवन्त अभिनयमा ‘सफलताले चुमिरहोस’ बोलको सेन्टिमेन्टल गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चोखो माया र विश्वास घातको कथा समेटिएको गीतमा प्रिति अधिकारीले निभाएको सशक्त भूमिकाले भिडियो थप अर्थपूर्ण बनेको छ ।

गीतका शब्दले व्यक्त गर्न खोजेको भावमा जितेन साँच्चिकै भावुक देखिन्छन । करिव एक दर्जन भिडियोमा अभिनय गरिसकेका जितेन अब छिट्टै नयाँ चलचित्रमा अनुबन्धित समेत हुदैछन । 

कैलाश गुरुङको शब्द, संगित र स्वर रहेको गितको संगित संयोजन भने सन्जय हमालले गरेका हुन । टंक के।सी को छायाँकन र गुरु भोटियाको सम्पादनमा तयार भएको म्युजिक भिडियोको निर्देशन सुन्दर नेपालले गरेका हुन ।

बुधवार सार्वजनिक गरिएको गीतको भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो ।

सम्बन्धित समाचार

‘मेरो गाउँ, मेरो ठाउँ’ अभियानमा तीन साता बाँकी, यसरी हुनुहोस् सहभागी  

काठमाडौँ । वि विल राइज नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’  अभियानमा सहभागी हुन् अब तीन साताभन्दा कम समय

भिडियो र्याङ्किङ सिस्टम ल्याउँदै फेसबुक

काठमाडौं । विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुकले विभिन्न किसिमका अपडेट ल्याउने घोषणा गरेको छ । विशेषतः फेसबुकले वास्तविक कन्टेन्ट र लोयल भ्युअरसिपमा केन्द्रित भिडियो र्याङ्किङ सिस्टम ल्याउने भएको हो । फेसबुकका

जापानमा रोजगार : नेपाली र जापनीपक्षबीच भिडियो वार्ता, जापानी जवाफको प्रतिक्षामा 

काठमाडौं ।  नेपाली कामदार जापान पठाउने विषयमा दुई देशबीचका उच्च अधिकारीहरुबीच निरन्तर छलफल भइरहेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार दुई देशबीचका अधिकारीहरुबीच कामदार

प्रतिनिधि सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको जवाफ दिँदैछन् । गत शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्


z