पुँजी बजारमा देखिएको समस्या पहिचान गर्न अर्थमन्त्रालयले समिति बनायो 

खरीबोट

काठमाडौँ। सरकारले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्टको संयोजकत्वमा समिति गठन गर्दै सात दिन भित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको छ।

धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहेको समिति गठन गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ।

मन्त्रिस्तरीय निर्णयबाट गठन भएको यस समितिले पछिल्लो मुद्रा तथा पुंजी बजारमा देखिएको प्रवृतिहरुको समग्र अध्ययन गरि वित्तीय स्थायित्व कायम गर्न एवं औध्योगित तथा पुँजी बजार क्षेत्रमा लगानीका लागि देखिएका समस्याहरु पहिचान गर्ने कार्यादेश पाएको छ।    

सम्बन्धित समाचार

पुँजी बजारमा देखिएको समस्या पहिचान गर्न अर्थमन्त्रालयले समिति बनायो 

काठमाडौँ। सरकारले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्टको संयोजकत्वमा समिति गठन गर्दै सात दिन भित्र रिपोर्ट पेश

दुईवटा राष्ट्रिय गौरबका सडकमा ७० करोड रकमान्तर

काठमाडौँ । सरकारले दुईवटा राष्ट्रिय गौरबका आयोजनाका सडक निर्माणका लागि ७० करोड रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) र हुलाकी राजमार्गलाई गरी उक्त रकम रकमान्तर गरेको

प्रदेश सञ्चित कोषको व्यवस्थापनामा १२ शीर्षकका खाता हुने

काठमाडौँ । सरकारले प्रदेश सञ्चित कोषको व्यवस्थापनका लागि विभिन्न शीर्षकका १२ वटा खाता सञ्चालनमा ल्याउने गरी कार्यविधि स्वीकृत गरेको छ ।  केन्द्रीय सरकारले प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व र

‘अर्थमन्त्रालय दायित्व व्यवस्थापन मन्त्रालय भएको छ’

काठमाडौँ ।  आर्थिकरुपमा संघीयता कार्यान्वयन गर्न र चुलिएको जनआकांक्षा पूरा गर्नु चुनौतीपूर्ण रहेको सरकारका आर्थिक निकायका प्रमुखले टिप्पणी गरेका छन् ।  आर्थिक वर्ष २०७४÷७५ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने


z