• २०८१ बैशाख ७ शुक्रबार

नेपाल बैकद्वारा विद्यालयलाई ३ लाख सहयोग 

kharibot

काठमाडौं । नेपाल बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौ कालीमाटीस्थित नील वाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

विद्यालयमा करिव २४०को हाराहारीमा रहेका असहाय अनाथ विद्यार्थीलाई किताव कापी कलम, झोला लगायतका पठन सामाग्री उपलव्ध गराउने प्रयोजनार्थ उक्त रकमको चेक बैकका नायव कार्यकारी अधिकृत राजुनाथ खनालले विद्यालयका प्राचार्य डा जानुका नेपाललाई  विद्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्तान्तर गरेका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै