• २०८१ बैशाख १३ बिहीबार

राम थापाको जुनी–जुनी गीत सार्वजनिक (भिडियोसहित) 

kharibot

काठमाडौं ।  अझै किन सताउँछौ... गजलगायक राम थापा मगरको एउटा सेन्टिमेन्टल गीत बजारमा आएको छ ।

थापाले जुनी–जुनी बोलको गीत बजारमा ल्याएका हुन् ।

एचके धितालको शब्द, डम्बर ढकालको सङ्गीत अनि विक्रम कार्कीको संयोजन सुन्न र हेर्न सकिने गीतमा गायक राम, वसन्त थापा अनि निलम राईको अभिनय समेत हेर्न सकिन्छ ।

त्यस्तै भिडियोको क्यामरामा रामकृष्ण छन् भने सम्पादन आरबी अर्यालले गरेका हुन् । 

हाइलाइट म्युजिकले गीत ल्याएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै