• २०८१ बैशाख १२ बुधबार

राष्ट्रिय शिक्षा आयोगको २५ वर्षे दूरदृष्टि : शिक्षा क्षेत्रमा व्यापक सुधारको प्रस्ताव (पूर्ण पाठसहित)

kharibot

काठमाडौं। राष्ट्रिय शिक्षा आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको छ । 

गएको साउन ३२ गतेको मन्त्रीपरिषद्कोे निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा बनेको २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगले २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको हो । 

आयोगले अबको २५ वर्षसम्म नेपालले अंगाल्ने शिक्षा नीतिको बारेमा तयार पारेको प्रतिवेदन राय, सुझाव र प्रतिक्रियाका लागि  सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा शिक्षक, प्राध्यापक, प्रधानाध्यापकहरू, विद्यालय तथा विश्वविद्यालयका कर्मचारीको नियुक्ति संवैधानिक हैसियत स्वतन्त्र एवं स्वायत्त आयोगबाट खुल्ला प्रतिस्पर्धाका आधारमा हुनेसहितका कैयौं सुधारका प्रस्ताव गरिएको छ ।

राष्ट्रिय शिक्षा आयोगको २५ वर्षे दूरदृष्टि :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै