• २०८१ बैशाख ११ मंगलबार

बाराको माहगढ़ीमाई नगरपालिकामा कांग्रेसको अग्रता कायमै

kharibot

बारा ।  बाराको माहगढ़ीमाई नगरपालिकामा कांग्रेसको अग्रता कायम रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्रप्रसाद यादवले २५४३ मत ल्याएर अगाडी रहेका छन् भने माओवादी केन्द्रका उम्मेदवार रामबाबु प्रसाद यादवले १२५९ मत ल्याएका छन् । त्यस्तै राजपाका उम्मेदवार रामचन्द्र साहले १५२२ र संघीय समाजवादी फोरमका शारदा शंकर साहलले १०२३ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस कै अग्रता रहेको छ ।

उपमेयरमा कांग्रेसकी तारा दी गुप्ताले २०७८ मत लाएकी छन् भने राजपाकी निर्मला जयसवालले १४४८ मत ल्याएकी छन् । त्यस्तै माओवादीकी ममता साहले १२६५ र संघीय समाजवादी फोरमकी उमरावती देवीले ६४४ मत ल्याएकी छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै