• २०८१ बैशाख १३ बिहीबार

जवानीको पिर अब लोकदोहोरीमा !

kharibot

काठमाडौं । ढिकीजाँतो गायिका दिलकुमारी श्रेष्ठ घोर्ले स्याल बोलको लोकदोहोरी लिएर आएकी छिन् ।

जवानीको चटारो समेटिएको यो गीत असीमकुमार कटुवालको शब्द र स्वर अनि देवेन्द्र लामिछानेको सङ्गीतमा सजिएको छ ।

यसको म्युजिक विडियोमा चर्चित मोडल चन्दा दाहाल तथा विक्रम चौहानलगायतका कलाकारलाई देख्न सकिनेछ ।

चौहान स्वयम् दृश्यनिर्देशक रहेको यस गीतको विडियो म्युजिक नेपालको च्यानलमा उपलब्ध छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै