• २०८१ बैशाख १२ बुधबार

साझा सहकारी संस्थाले दिएको ऋण मिनाह गर्ने सरकारको निर्णय 

kharibot

काठमाडौँ। सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गरिएको हो ।

साझा सहकारी संस्थाले दिएको ऋणको साँवा मात्र लगभग २९ करोड भन्दा बढी रकम छ भने त्यसको ब्याज मात्र लगभग १ अर्ब भन्दा बढी पुगिसकेको बताइएको छ । सो रकम ब्याजसहित कृषि विकास बैंकलाई सरकारले दिने भएको छ ।

सरकार बजेट भाषणमा पनि ऋण मिनाह गर्ने घोषणा गरेको थियो।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै