• २०८१ बैशाख ११ मंगलबार

राष्ट्रिय बाणिज्य बैंकमा खुल्यो ५७१ जनाको रोजगार (सूचना सहित)

kharibot

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा ५७१ पदमा रोजगार खोलेको छ ।

बाणिज्य बैंकले मुख्य प्रबन्धकदेखि सहायक पदसम्म गरी ठुलो संख्यामा रोजगारको अवसर खोलेको छ । बैंकले योग्यता पुगेका नेपाली नागरिकबाट असोज ८ गतेदेखि अनलाइन आवेदन दिन अनुरोध गरेको छ । बैंकले आगामी कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरेको छ ।

बैंकले आवस्यकता सम्बन्धि निकालेको सूचना यस्तो छ :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै