सोमबार तीन अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक 

खरीबोट

काठमाडौैं । भोलि सोमबार अर्थात् पुुस १६ गते नेपाल राष्ट्र बैंकल तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति यही पुुस १७ गते तोकिएको ट्रेजरी खरिदको लागि सो दिन अपराह्न २ बजेसम्म आवेदन दिनुुपर्ने छ ।

कुुल ट्रेजरी बिलमध्येमा ९१ दिने अवधिको एक अर्ब  र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपेैयाँ बराबरको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुन अवधि २०७५ चैत्र १९ गते र तीन सय  ६४ दिने अवधिको ट्रेजरीको परिपक्व हने अवधि २०७६ पुुस  १५ गते रहेको छ । 

यसअघि पुुस नौ गते पनि राष्ट्र बैकले ९१ दिन पनि अवधिको चार अर्ब, एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाको ट्रेजरी बिल बक्री गरेको थियो ।  

सम्बन्धित समाचार

राष्ट्र बैंकले सोमबार चार अर्ब नौ करोडको ट्रेजरी बिक्री गर्ने 

काठमाडौ । नेपाल राष्ट्र बैंकले जेठ २७ गते अर्थात आगामी सोमबार चार अर्ब नौ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैकका अनुसार जारी मिती यही जेठ २८

राष्ट्र बैंकद्वारा नोटका विशेषता सार्वजनिक, यसरी चिन्न सकिन्छ नोट

काठमाडौँ । राष्ट्र बैंकले नोटका विशेषता सार्वजनिक गरेको छ । सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्ने उद्देश्यले सय, पाँच सय र हजार दरका नोटमा रहेका विशेषता सार्वजनिक गरिएको राष्ट्र

बैंकहरुले अब आफुखुसी एक्सटेन्सन काउन्टर खोल्न नपाउने

काठमाडौं । बैक तथा फाईनान्स कम्पनीहरुले अवदेखि आफुखुसी एक्स्टेन्सन काउन्टर खोल्न नपाउने भएकाछन् । यसअघि बैंकहरुले आफ्नो इच्छाअनुसार एक्सटेन्सन काउन्टर खोल्ने गरेको राष्ट्र बैंकले नयाँ परिपत्र जारी गर्दे एक्सटेन्सन काउन्टरको लागि

राष्ट्र बैंकले सोमबार पाँच अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दे 

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल


z