• २०८१ बैशाख ८ शनिबार

सोमबार तीन अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक 

kharibot

काठमाडौैं । भोलि सोमबार अर्थात् पुुस १६ गते नेपाल राष्ट्र बैंकल तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति यही पुुस १७ गते तोकिएको ट्रेजरी खरिदको लागि सो दिन अपराह्न २ बजेसम्म आवेदन दिनुुपर्ने छ ।

कुुल ट्रेजरी बिलमध्येमा ९१ दिने अवधिको एक अर्ब  र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपेैयाँ बराबरको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुन अवधि २०७५ चैत्र १९ गते र तीन सय  ६४ दिने अवधिको ट्रेजरीको परिपक्व हने अवधि २०७६ पुुस  १५ गते रहेको छ । 

यसअघि पुुस नौ गते पनि राष्ट्र बैकले ९१ दिन पनि अवधिको चार अर्ब, एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाको ट्रेजरी बिल बक्री गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै