• २०८१ बैशाख ६ बिहीबार

उदयपुरमा ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

kharibot

उदयपुर । उदयपुरको चौदण्डी नगरपालिका– ६ बेल्टारको द्वारखोलामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्रियुगा नगरपालिका–२ बस्ने १९ वर्षीय लक्ष्मी प्रधानको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार स १ त, ३५८७ नं को ट्र्याक्टर बेल्टारको द्वारखोलाबाट सदरमुकाम गाईघाट आउने क्रममा राति ११.३० बजे ट्रली पल्टँदा ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै