• २०८१ बैशाख १४ शुक्रबार

नेपाल क्यान्सर सपोर्ट ग्रुपलाई मुक्तिनाथले दियो ५० हजार 

kharibot

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३औं वार्षिक उत्सवको अवसरमा  सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिएको छ । 

बैंकले गैरनाफामूलक संस्था नेपाल क्यान्सर सर्पोट ग्रुपलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

ग्रुपका प्रतिनिधि धनकाजी श्रेष्ठलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त ग्रुपले ग्रुपले क्यान्सर पीडितलाई सकारात्मक सोचका साथ साधारण जीवन बिताउनका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै