• २०८१ बैशाख ७ शुक्रबार

फेरीले तार्दै मालवाहक ट्रक !

kharibot

सुर्खेतबाट अग्निपीडितका लागि राहत सामग्री लिएर कालिकोटको पलाता जाने क्रममा जितेगडास्थित कर्णाली नदीमा सञ्चालित ‘फेरी’ बाट ट्रक तारिँदै । कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरुले ‘फेरी’कै सहायता लिई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तस्वीर : प्रकाश अधिकारी, सुर्खेत, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै