• २०८१ बैशाख ८ शनिबार

काठमाडौँमा हल्का वर्षासँगै चिसो बढ्यो 

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका बिभिन्न भागमा चिसो बढेको छ । 

हिमाली भेगमा केहि दिन देखि हिमपात परे पनि काठमाडौँ उपत्यका सहित देशका धेरै जसो भागमा आज बदलिको अवस्था रहेको मौसम बिभागले जनाएको छ । 

बिभागका अनुसार यतिबेला देशभरि नै सामान्य बदलिको अवस्था रहेको र केहि स्थानहरुमा हल्का बर्षा भईरहेको छ । त्यस्तै केहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का हिमपात भईरहेको बिभागले जनाएको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै