राकेश रोशनलाई पहिलो स्टेजको क्यान्सर !

खरीबोट

काठमाडौँ । बलिवुडका चर्चित निर्माता, निर्देशक तथा अभिनेता राकेश रोशनलाई घाटीको क्यान्सर भएको छ । अभिनेता ऋतिक रोशनले आफ्ना पितालाई पहिलो स्टेजको क्यान्सर भएको खुलासा गरेका छन् । 

ऋतिकले सो जानकारी दिदै ऋतिकले आफ्ना पिताको घाँटीमा पजिलो स्टेजको ‘स्क्वामोउस सेल कर्सीनोमा’ भएको केहि साता अघि थाहा भएको बताएका छन् । यो एक प्रकारको क्यान्सर भएको बताइएको छ । साथै राकेश रोशनको क्यान्सरको सर्जरी हुने ऋतिकले जानकरी दिएका छन् । 

एक समयका चर्चित अभिनेता समेत रहेका राकेश रोशनले बलिवुडमा कैयौ चर्चित फिल्म बनाएका चाहन । उनले आफ्ना छोरा ऋतिकलाई 'कहो ना प्यार है'' फिल्मबाट बलिवुडमा ल्याएका थिए । राकेशले अहिले कृषको चौथो र पाचौ सिरिज निर्देशन तथा निर्माण गरिरहेका छन् । 
 

सम्बन्धित समाचार

ऋतिकको फिल्म सुपर ३० को रिलिज मिति सर्यो 

काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० को रिलिज मिति सारिएको छ । यसअघि जनवरी २५ का लागि रिलिज मिति तोकिएको यस फिल्मको रिलिज मिति ६ महिना

मिस वर्ल्ड मानुषीलाई फराह खानले बलिवुडमा लन्च गर्दै 

काठमाडौँ । चर्चित कोरियोग्राफर तथा फिल्म निर्देशक फराह खानले मिस वर्ल्ड २०१७ मानुषी चिल्लरलाई बलिवुडमा डेभ्यु गराउने भएकी छन् । सन् २००८ मा अहिलेकी नम्बर एक अभिनेत्री दीपिका पदुकोनेलाई आफ्नो फिल्म

‘मुन्ना भाई एमबीबीएस’ को तेस्रो सिरिज यसै बर्ष सुरु हुने

काठमाडौँ । बलिवुडको चर्चित फिल्म मुन्ना भाई एमबीबीएसको तेस्रो सिरिज अन्तत बन्ने भएको छ ।  सन् २००३ मा रिलिज भएको मुन्ना भाई एमबिबिएस र २००६ मा रिलिज भएको ‘लगे रहो मुन्ना

गुलशन ग्रोभर बन्ने भए सडक-२ मा भिलेन 

काठमाडौँ । बलिवुडमा २७ बर्ष अघि बनेको फिल्म सडकको सिक्वेल बन्ने क्रममा रहेको छ ।  संजय दत्त र पुजा भट्ट अभिनित फिल्म सडकमा भिलेनको भूमिका निभाएका सदाशिव ओमपुरकरको भूमिका निकै महत्वपूर्ण


z