• २०८१ बैशाख ८ शनिबार

राकेश रोशनलाई पहिलो स्टेजको क्यान्सर !

kharibot

काठमाडौँ । बलिवुडका चर्चित निर्माता, निर्देशक तथा अभिनेता राकेश रोशनलाई घाटीको क्यान्सर भएको छ । अभिनेता ऋतिक रोशनले आफ्ना पितालाई पहिलो स्टेजको क्यान्सर भएको खुलासा गरेका छन् । 

ऋतिकले सो जानकारी दिदै ऋतिकले आफ्ना पिताको घाँटीमा पजिलो स्टेजको ‘स्क्वामोउस सेल कर्सीनोमा’ भएको केहि साता अघि थाहा भएको बताएका छन् । यो एक प्रकारको क्यान्सर भएको बताइएको छ । साथै राकेश रोशनको क्यान्सरको सर्जरी हुने ऋतिकले जानकरी दिएका छन् । 

एक समयका चर्चित अभिनेता समेत रहेका राकेश रोशनले बलिवुडमा कैयौ चर्चित फिल्म बनाएका चाहन । उनले आफ्ना छोरा ऋतिकलाई 'कहो ना प्यार है'' फिल्मबाट बलिवुडमा ल्याएका थिए । राकेशले अहिले कृषको चौथो र पाचौ सिरिज निर्देशन तथा निर्माण गरिरहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै