• २०८१ बैशाख १२ बुधबार

डा.शिलुको सुनकेस्री र मन मन्थनको विमोचन 

kharibot

काठमाडौं । साहित्यकार डा.शिलु घिमिरे न्यौपानेको मन मन्थन कथा सङ्ग्रह र सुनकेस्री गीति काव्यको विमोचन भएको छ । 

निबन्धकार युवराज नयाँघरे र गीतकार उन्नति बोहरा शिलाले सो कृतिको विमोचन गरेका थिए । 

विमोचन पछि कार्यक्रममा उन्नति बोहरा, युवराज नयाँघरे, वन्दना लम्साल, सबिता प्रसाई, अरुण घिमिरे तथा कृतिकार शिलुले आ-आफ्नो मन्तव्य राखेका थिए । 

अमेरिकाको टेक्सस वुमेन्स युनिभर्सिटीबाट अध्ययन सकी सोही महाविध्यालयमा प्राध्यापन गर्ने डा.शिलु घिमिरेका यस अघि नै अन्य ३ वटा कृति आइसकेका छन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै