शृङ्खला बनिन सद्भावना दूत !

खरीबोट

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिक उत्सवको सन्दर्भमा सद्भावना दूत शृङ्खला खतिवडालाई परराष्ट्र मन्त्रालयलका सचिव शङ्करदास वैरागी र फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानकद्वारा संयुक्तरुपमा नियुक्तिपत्र दिँदै । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ, रासस

सम्बन्धित समाचार

मनोरम पूर्व–पश्चिम राजमार्ग !

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ नजिक भएर जाने पूर्व–पश्चिम राजमार्गको ड्रोन क्यामेराबाट लिईएको वन क्षेत्रको मनोरम दृश्य । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

महिला दिवस बारेमा बेखबर !

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –६ सिउरेनीबाट त्रिपुराकोट बगरमा बिक्री गर्न दाउँरा बोकेर ल्याउदै स्थानीय महिलाहरु । यहाँका महिलाहरु अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा बेखबर छन् । तस्वीर हेमन्त केसी ,जाजरकोट,रासस

पशुपतिको सुन्दरता !

    महाशिवरात्री पर्वको अघिल्लो दिन आइतबार साँझ पशुपतिनाथ मन्दिर परिसरमा देखिएको रमणीय दृश्य । तस्बिर : रोशन सापकोटा,रासस   

पशुपतिमा कस्ता कस्ता साधु-बाबा (फोटो फिचर)

काठमाडौँ  । शिवरात्रिको अवसरमा पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु


z