फ्रेन्च कोपामा पिएसजी पाँचबर्षपछि पराजित 

खरीबोट

काठमाडौँ । पिएसजी फ्रान्सको कोपा लिगमा पछिल्लो पाँच बर्षमा पहिलो पटक पराजित भएको छ ।

कोपा डे ला लिग अन्तर्गतको गएराती भएको खेलमा पिएसजी गुइनगाम्पसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

गुइनगाम्पका लागि गबाकोटो र थुरामले एक एक गोल गरे भने पिएसजीका लागि नेइमारले एक गोल गरेका थिए ।

पिएसजी पछिल्लो पाँच कोपा लिगमा अपराजित रहदै च्याम्पियन समेत बनेको थियो । जनवरी २०१४ देखि कोपा लिगमा अपराजित रहेको पिएसजीले लिगमा ४९ खेल पछि हार बेहोरेको छ ।
 
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा युनाइटेडको नाटकीय कमब्याक, पिएसजी बाहिरियो  

काठमाडौं । म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  गएराती भएको खेलमा फ्रेन्च क्लब पिएसजीलाई प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित गरेको युनाइटेड समग्रमा ३-३ गोलको बराबरी भएपनि

लिग वानमा एम्बाप्पेले तोडे ३७ बर्ष पुरानो रेकर्ड

काठमाडौँ । फ्रान्सका युवा फुटबल खेलाडी किलीयन एम्बाप्पेले फ्रेन्च लिगमा ३७ बर्ष पुरानो रेकर्डलाई तोडेका छन् । गएराती पिएसजीको निमेसविरुद्धको खेलमा २ गोल गर्दै एम्बाप्पेले लिगमा आफ्नो ५० गोल पुरा गरेका

नेइमार र कभानी बिना युनाइटेडमाथि पिएसजीको शानदार जित 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । गएराती म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पिएसजीले किलियन एमबाप्पे र प्रेसनेल

नेइमार घाइते 

काठमाडौँ । पिएसजीबाट खेल्ने ब्राजिलियन फुटबलर नेइमार घाइते भएका छन् । नेइमार गएराती भएको कोपा फ्रेन्च अन्तर्गतको स्टार्सबर्गविरुद्धको खेलमा घाइते भएका हुन् । पिएसजीले २-० ले जितेको सो खेलमा नेइमार खेलको


z