• २०८१ बैशाख ८ शनिबार

जगदम्बा सिमेन्टको हवाइ यात्रा

kharibot

काठमाडौँ । समृद्ध राष्ट्रनिर्माणको परिकल्पनाको साथ अघि बढिरहेको जगदम्बा सिमेन्टले आफुलाई सिमेन्ट उत्पादन तथा विक्रि वितरणमा मात्रसिमित नराखी विभिन्न नविन कार्यहरु जस्तै हाम्रो घर मोबाइल एप, बास्तु ज्ञान, जगदम्बा सचेतना जस्ता उपभोक्ता मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ । 

हालै मात्र जगदम्बा सिमेन्टले आफ्ना ग्राहकलाई ‘हवाइ यात्रा’ कार्यक्रम अन्तर्गत हेलीकप्टरबाट गोसाइकुण्ड भ्रमण गराएको छ । 

उक्त कार्यक्रममा देशका विभिन्न ग्राहकहरुको सहभागीता रहेको थियो । यस्ता कार्यक्रमहरुले एकतर्फ देशको आन्तरीक पर्यटनलाई  विकाश गर्छ भने अर्को तर्फ भिजिट नेपाल २०२० लाई सहयोग पुग्नेमा कम्पनी निश्चित रहेको छ ।

यसरी नै मेरो देश मेरो जगदम्बा सिमेन्ट कार्यक्रमा रही कम्पनीले विभिन्न अन्य कार्यक्रम पनि भावी दिनहरुमा ल्याउने प्रतिवद्धता व्यक्तगर्दछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै