• २०८१ बैशाख १२ बुधबार

अभिनेत्री ऋचा शर्मा छातीमा समस्या आएपछि अस्पताल भर्ना 

kharibot

काठमाडौं । अभिनेत्री ऋचा शर्मा छातीमा समस्या आएपछि बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन्।

उनको अहिले नर्भिकमा उपचार भइरहेको । ऋचाले सामाजिक सञ्जालमार्फत् आफ्नो अवस्था सामान्य रहेको र चासो राख्ने सबैजनालाई धन्यवाद दिएकी छन् । 

सामान्य छातीको दुखेको र सबै रिपोर्ट सामान्य रहेको उनले बताइन् । उनले आफुलाई हार्ट अट्याक नभएको सामान्य छाती दुखेको बताएकी छन् ।   

उनलाई प्रेसर र रुघाखोकीलगायतका समस्या रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै