• २०८१ बैशाख १२ बुधबार

पिएसजीको जितमा एम्बाप्पे र कभानीको ह्याट्रिक 

kharibot

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले गुइनगाम्पमाथि गोलको बर्षा गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले गुइनगाम्पलाई ९-० गोल अन्तरले पराजित गरेको छ ।

पिएसजीको जितमा किलीयन एम्बाप्पे र एडिसन कभानीले ह्याट्रिक गरे भने नेइमारले २ तथा मेउनियरले एक गोल गरेका थिए । ह्याट्रिक सहित कभानीले पिएसजीका लागि आफ्नो सयौ गोल पनि पुरा गरेका छन् ।

जितपछि पिएसजीको १ खेलमा ५३ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिले भन्दा २ खेल कम खेलेको पिएसजी १३ अंकले अगाडी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै