• २०८१ बैशाख १३ बिहीबार

चेल्सीविरुद्ध आर्सनलको सहज जित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा आर्सनलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एलेक्जेन्डर लकाजेटे र लौरेन्ट कोससीलनीले एक एक गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेर लिगमा टप ४ को दौडमा आफुलाई उभ्याएको छ ।  यद्यपी आर्सनल चेल्सीभन्दा अझै ३ अंकले पछाडी रहेको छ । 

जितपछि आर्सनल २३ खेलमा ४४ अंकसहित पाचौ स्थानमा रहेको छ भने चेल्सीको २३ खेलमा ४७ अंक रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै