• २०८१ बैशाख ८ शनिबार

काठमाडौँमा भूकम्पको धक्का महसुस, थापाथली आसपास केन्द्र 

kharibot

काठमाडौँ । काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।  

बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौँको थापाथली आसपास केन्द्र भएको भूकम्प २०७२ सालको महाभूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै