सन्दीप जोराको डेभ्यु !

खरीबोट

युएईविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालका युवा खेलाडी सन्दीप जोरालाई डेभ्यु क्याप दिदै नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का । जोरा नेपालको तर्फबाट एकदिवसीय  खेल खेल्ने १९औ खेलाडी बनेका छन् । यसै सिरिजमा विनोद भण्डारी, ललित राजबंशी र पवन सराफले एकदिवसीय डेभ्यु गरेका छन् । तस्बीर : रमन शिवाकोटी ।

सम्बन्धित समाचार

सोह्र श्राद्धको पहिलो दिन पितृलाई तर्पण !

काठमाडौँको पशुपतिनाथस्थित बागमती नदी किनारमा सोह्र श्राद्धको पहिलो दिन शनिबार श्राद्ध गर्दै दिवङ्गतका आफन्तजन ।  आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ ।   तस्वीर

इन्द्रजात्राको अवसरमा रथा यात्रा (फोटो फिचर)

काठमाडौँ । येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको छ

रथयात्राको अवलोकन !

काठमाडौँ । येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुरस्थित गढीबैठक हलबाट जीवित देवी कुमारी, श्री गणेश तथा श्री भैरवको रथयात्राको अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश

काठको पुलबाट गाडी वारपार !

जुम्लाको लुम गाउँस्थित खोलामा पक्की पुल नहुँदा काठको पुलबाट गाडी जोखिम मोलेर वारपार गर्दै । तस्वीरः शुरबहादुर सिंह  


z