• २०८१ बैशाख ७ शुक्रबार

सन्दीप जोराको डेभ्यु !

kharibot

युएईविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालका युवा खेलाडी सन्दीप जोरालाई डेभ्यु क्याप दिदै नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का । जोरा नेपालको तर्फबाट एकदिवसीय  खेल खेल्ने १९औ खेलाडी बनेका छन् । यसै सिरिजमा विनोद भण्डारी, ललित राजबंशी र पवन सराफले एकदिवसीय डेभ्यु गरेका छन् । तस्बीर : रमन शिवाकोटी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै