बन्ने भयो क्रिकेट रंगशाला !

खरीबोट

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा भरतपुरको चितवनमा निर्माण गरिने गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रङ्गशालाका निम्ति फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्र हस्तान्तराण गर्दै महानगरपालिकाका प्रमुख रेणु दाहाल र फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस । तस्वीर : रत्न श्रेष्ठ, रासस ।
 

सम्बन्धित समाचार

जनैपूर्णिमाको जनै !

श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपतिनाथ  मन्दिर परिसरमा पुरोहितको हातबाट जनै लगाउदै गर्दै सर्वसाधारण । तस्वीर : रोशन सापकोटा   

अस्तव्यस्त विजुलीको तार कहिलेसम्म !

काठमाडौँको कमलपोखरीमा विजुलीको लाइन बनाउँने अवस्थामा अस्थव्यस्त विजुलीको तार । तस्वीर : चन्द्रकला क्षेत्री

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत !

सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गरी सोमबार फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्वीर: रत्न श्रेष्ठ

नागको पूजा गरेर नागपञ्चमी मनाइदै (फोटो फिचर) 

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज देश भरका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि विभिन्न स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै


z