धुर्मुस सुन्तली फाउण्डेसनद्वारा भरतपुरको चितवनमा निर्माण गरिने गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रङ्गशालाका निम्ति फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्र हस्तान्तराण गर्दै महानगरपालिकाका प्रमुख रेणु दाहाल र फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस । तस्वीर : रत्न श्रेष्ठ, रासस ।