• २०८१ बैशाख ७ शुक्रबार

अनसन तोड्न देउवाको डा.केसीलाई आग्रह 

kharibot

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । आज डा.केसीलाई भेट्न सभापति देउवा त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

अनशनरत डा. केसीलाई भेटेर देउवाले अनशन तोड्न आग्रह गरेका छन् । सभापति देउव ले सरकार असहिष्ण भएको भन्दै अनशन तोडेर नयाँ तरिकाले लड़ौला भनेका थिए । देउवाले भने, 'दुवै संसद अवरुद्ध गरेर हामीले चिकित्सा शिक्षा विधेयक रोक्न खोजेका थियौं तर हाम्रो बल पुगेन । हामी सँधै तपाईको साथमा छौं।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै