एनसेलविरुद्ध विद्यार्थी सडकमा !

खरीबोट

कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी मोबाईल सेवा प्रदायक कम्पनी एनसेल विरुद्ध करछलीको आरोप लगाउँदै प्रदर्शन गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सम्बन्धित समाचार

तीन कोइरालालाई १२१ किलोको माला !

गिरजाप्रसाद कोइराला फाउण्डेशन पर्साले शनिवार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागी अथितिहरुलाई १२१ किलोको पूmलको मालाले स्वागत गर्दै । तस्वीर: बिजयकुमार महतो, पर्सा, रासस

'पहाडकी रानी' बन्दीपुर, घुम्न जाने हैन त ? (फोटो फिचर)

बन्दीपुर । 'पहाडकी रानी' उपमाले चर्चित बन्दीपुर २०२५ सालसम्म तनहुँ जिल्लाको सदरमुकाम हुने गर्थ्यो । व्यापारिक केन्द्रका रुपमा स्थापित भएकाले चहलपहल निकै थियो । तर सदरमुकाम दमौलीमा सरेसँगै त्यहाँका बहुसंख्यक

सरस्वती पुजाका अवसरमा अक्षर कोर्दै बालिका !

श्रीपञ्चमीको अवसरमा आइतबार काठमाडौँको लाजिम्पाटस्थित नीलसरस्वती मन्दिरमा अक्षर कोर्दै । आजको दिनमा सना बालबालिकाको अक्षर आरम्भ गरिन्छ । तस्वीर : रोशन सापकोटा,रासस

बर्दिबासको काठले काष्ठमण्डपको जग (फोटो फिचर) 

काठमाडौँ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप पुनर्निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । माघ  २७ गते श्रीपञ्चमीको दिन काष्ठमण्डपमा जग हाल्ने तयारी भईरहेको


z