• २०८१ बैशाख १३ बिहीबार

आज विद्यालय बन्द, लाखौ बालबालिकाको पढाइ प्रभावित

kharibot

काठमाडौँ । आज देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि धेरैजसो निजी विद्यालयले बिहीबार छुट्टी दिएका हुन् । 

संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको यूनियनले जनाएको छ ।  

विद्यालय बन्द हुँदा लाखौँ बालबालिकाको पढाइ प्रभावित भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै