महिला फुटबलमा नेपालद्वारा भारत पराजित

खरीबोट

काठमाडौँ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो ।

भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार साँझ ७ बजेदेखि शुरु भएको थियो ।

सम्बन्धित समाचार

ओलम्पिक महिला फुटबलको छनौटमा नेपालको सान्त्वना जित 

काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित छ ।  नेपालको जितमा सावित्रा भण्डारीले दुवै गोल गरेकी छन् । पहिलो दुई खेल हारेर बाहिरीसकेको

महिला फुटबलको ओलम्पिक छनोट नेपाल म्यान्मासँग पराजित

काठमाडौँ । ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको आज भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यान्मासँग ३–१ गोल अन्तरले पराजित भएको हो

राष्ट्रिय महिला फुटबल टोली म्यान्मारतर्फ

काठमाडौँ । म्यान्मामा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा महिला फुटबल टोलीलाई

साफमा उपविजेता बनेको महिला टिमलाई एन्फाले एक-एक लाख दिने  

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता भएको राष्ट्रिय महिला फुटबल टिमका सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही एक लाख प्रदान गर्ने भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल


z