• २०८१ बैशाख १२ बुधबार

राष्ट्र बैंकले सोमबार दुई सय करोडको ट्रेजरी बिक्री गर्ने 

kharibot

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले दुई सय करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । जारी मिती फागुन सात गते मंगलबार तोकेर उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागेको राष्ट्र बैकले जानकारी दिएको छ । 

ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनु पर्ने छ ।  ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने मिती  भने बिसं २०७६ साल जेठ सात गते रहेको छ । 

राष्ट्र बैंकले यसअघि यही माघ २८ गते ९१ दिने अवधिको दुई सय ५३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै