• २०८१ बैशाख १३ बिहीबार

प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह (फोटो फिचर)

kharibot

काठमाडौँ । ६९ प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना भएको छ । 

समारोहमा विविध सांस्कृतिक झलक, सेनाबाट सलामी अर्पण, नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, मोर्चापास लगायतको कार्यक्रम भएको छ। 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, सभामुख कृष्णबहादुर महरा लगायत उच्चपदस्थ अधिकारी एवं कुटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै