• २०८१ बैशाख ७ शुक्रबार

नेपाल बैकले कर्जाको व्याजदर घटायो 

kharibot

काठमाडौ । नेपालका उद्यमी व्यवसायीहरुको माग संवोधन गर्ने क्रममा नेपाल बैक लिमिटेडले सबै प्रकारका कर्जाहरुको व्याजदर एक दसमलव ४६ प्रतिशतले घटाएको छ । 

यसबाट देशका उद्यम व्यवसायको पुंजी लागतमा कमी आई प्रतिष्पर्धी क्षमता बढ्ने र समग्र अर्थतन्त्र लाभान्वित हुने अपेक्षा बैकले लिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै