• २०८१ बैशाख १४ शुक्रबार

गुराँसको माला !

kharibot

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा अतिथिलाई स्वागतको लागि बनाईएका गुराँसको माला बोकेर ल्याउँदै गरेका झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी । यहाँ जंगलमा राताम्मे फुलेका गुराँसका फुलका माला बुनेर गाउँमा पुग्ने अतिथि पाहुना र पर्यटकलाई लगाउने चलन रहेको छ । तस्बीरःः कमल खत्री, बेनी (म्याग्दी) रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै