शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

खरीबोट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । 

वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो ।

शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् । 

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान पनि गरेका छन् । 

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीनको नाम सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले तीनजनाको नाम सिलबन्दी गरेर शिक्षा मन्त्रालयमा पठाएको छ ।  सिफारिस समितिले २९ साउनमा नाम मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले

नेपाली भाषामा एकरुपता ल्याउन शिक्षा मन्त्रालयद्वारा परिपत्र जारी

काठमाडौँ । विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरेको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको

विश्वविद्यालयलाई नयाँ सम्बन्धन नदिन कार्यदलको आग्रह

काठमाडौँ । विश्वविद्यालय सम्बन्धमा गठन गरिएको कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ ।  कार्यदलका संयोजक विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा देवराज अधिकारीको समूहले तयार पारेको

शिक्षा आयोगको काम प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न मन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन तयारी गरिरहेका बेला आयोगको कामलाई प्रभाव पार्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन ।  मन्त्रीका तर्फबाट निजी सचिव पुष्पराज


z